Rule 21
निरीक्षकको योग्यता
निरीक्षक पदमा नियुक्ति हुनको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता निजामती सेवाको सम्बन्धित सेवा समूह सम्बन्धी नियमहरूमा उल्लेख भएबमोजिम हुनेछ ।